Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Monday, June 13, 2016

२०७२ जेष्ठ ३० गते समय दिउसोको १२ः५५ बजे यानिकी डा. बाबुराम भट्टराईको पार्टि नयाँ शक्ति नेपालको घोषणा भएको समयको कुण्डलि । ज्योतिष शाष्त्रिय मान्यता अनुसार केन्द्रमा कुनै पनि ग्रह नपरेको हुँदा डा.सापलाई आफ्नो पार्टी सञ्चालन,जनता तथा कार्यक्रर्ता खुसि पार्न निकै ठुलो संघर्ष गर्नुपर्नेछ । लग्नेस, धनेष, राज्येस तथा भाग्यस्को युक्तिले राजयोग बनाएपनि शुक्र अस्त तथा बाहौघरको सुर्यपनि सम्लग्न भएकोले राज्यमा सम्मानजनक पद तथा प्रतिष्ठा पाउन लामो समय कुर्नुपर्नेछ । डा.भट्टराइले भनेजस्तो अवको निकास आर्थिक बिकास गर्नको लागि प्रर्याप्त अर्थको आवस्यक्ता पर्ने तर धनेस शुक्र अस्त भएकोले र शनिको नकरात्मक प्रभावका कारण कानुनको कमि तथा अपर्याप्तताको महशुस हुनेछ । शिक्षा तथा स्वास्थ्यमा लगानि तथा बिकास गर्न छिमेकिकै मुख ताक्नु पर्ने देखिन्छ । छिमेकि राष्ट्रसँगको सम्बन्ध तथा अन्य दल सँगको सम्बन्ध भने सुदृड हुनेछ ।

No comments:

Post a Comment