Featured Post

Astrology for life

In spite of the fact that Science has developed by leaps and bounds and technology drives our lives to a great extent, astrology still rema...

Friday, April 29, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख १८ गते । शनिबार  । ईश्वी सन् २०१६ अप्रिल ३० तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । बैसाख कृष्ण अष्टमि २६ घटि ०२ पला, अपरान्ह १५ बजेर ५२ मिनेट उप्रान्त नहमि । नक्षत्र श्रवण ३० घटि ३४ पला । काठमाडौंमा सूर्योदय ५ बजेर २७ मिनेट, सूयास्त बेलुका ०६ बजेर ३६ जादा । दिनमान ३२ घटि ५३ पला ।
मेष (चु चे चो ला लि लु ले लो अ ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ  । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । आमा बाबुबाट तपाईको काममा भरपुर सहयोग प्राप्त हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) धार्मिक कार्यमा मन जानेछ । धर्म सम्कृति तथा रितिरिवाज को रक्षाको निम्ति समय खर्चनु पर्नेछ । लामो शैक्षिक तथा धार्मिक यात्राको तय हुनेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । परिवार तथा आफन्तजन बाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा सन्तोषजनक आम्दानि हुनेछ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेहुदाँ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित ब्याबसाय फस्टायर जानेछ । ऋण रोग तथा संकटले परिवारमा तनाब सिर्जना हुनेछ  । माया प्रेम तथा पति पत्निबिच केहि मनमुटाब बढ्न सक्छ । बिद्यामा सफलता पाउन निकैनै मेहनेत गर्नुपर्नेछ । दिदि बहिनि सँग असमझदारि बढ्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो ) ब्यापार ब्याबसायमा सोचेजस्तो नाफा कमाउन मुस्किल पर्नेछ । साझेदारि ब्याबसायमा लगानि नबढाउनु नै राम्रो हुनेछ । पारिवार तथा आफन्तजन सँग बिवाद हुनेछ । माया प्रेममा अबिस्वासको बातावरण सिर्जना हुनेछ । लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) मुद्दा मामिला तथा बादबिवादमा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् । ब्यापार ब्याबसायमा प्रगति भएर जानेछ । बिद्यामा तपाईनै अब्बल साबित हुनुहुनेछ । स्वास्थ्य तपाईकै काबुमा रहनेछ । दाम्पत्य जिवन तथा माया प्रेममा मामिप्यता बढेर जानेछ । धन सम्पति तथा भौतिक सामान लाभ हुनेछ । खर्च बढ्ने हुनाले मन चिन्तित रहला । मामा तथा मावलि पक्षबाट सहयोग प्राप्त हुनेछ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) ब्यापार ब्याबसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नु पर्नेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त भएपनि उचित सम्मान तथा पारिश्रमिक पाईनेछैन । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै मेहनेत गर्नुपर्ला । सन्तान तथा छोराछोरी सँग भने मतभेद बढ्नेछ । माया प्रेममा केहि समस्या सिर्जन नहोला भन्न सकिन्न ।
तुला ( रा री रु रे रो ता ती तू ते ) कृषि तथा पशुपालन ब्याबसायमा राम्रै प्रगति हुनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला घाटा हुन सक्छ । छाति सम्बन्धि समस्याले सताउने हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । आमासँग मनमुटाब बढ्नेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाउन बडिनै समय लगानि गर्नुपर्नेछ । बिद्यामा सन्तोष जनक प्रगति हुनेछ । 
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । दाजुभाई तथा छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्रा तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त होला । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त होला । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । बिद्यामा सफलता प्राप्त होला । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सामाजिक कार्य गर्न उत्प्रेरणा जागेर आउने तथा आफन्तजनबाट पनि सहयोग पाईनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बादबिवाद  प्रतिश्पर्धा तथा बिद्यामा तपाई आज अब्बल साबित हुनुहुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । 
कुम्भ (गू गे गो सा सि सू से सो दा ) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टाएर जानेछ । स्वास्थ्यमा सामान्य खराबि आउने हुँदा खान पान तथा यात्रा गर्दा ख्याल गर्नुहोला । बिद्यामा प्रगति गर्न निकै नै मेहनेत गर्नुपर्ला । आफन्तजन तथा साथिभाई बाट धोका हुन सक्छ ।  मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमि भएको महसुष हुनेछ । अनाबस्यक ठाउमा बल तथा बुद्धि खर्च हुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि हाईड्रो पावर तथा पानि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । 

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।

Tuesday, April 19, 2016

आजको राशिफल  
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०८ गते । बुधबार  । ईश्वी सन् २०१६ अप्रिल २० तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल त्रयोदशि १ घटि ४ पला, बिहान ६ बजेर २ मिनेट उप्रान्त चतुर्दशि । नक्षत्र हस्ता ५६ घटि १९ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ३६ मिनेट, सूयास्त बेलुका ०६ बजेर ३१ जादा । दिनमान ३२ घटि १६ पला । छन्द दिवस ।
मेष (चु चे चो ला लि लु ले लो अ ) आजको दिन बादबिवाद तथा प्रतिस्पर्धामा भाग नलिनु नै उचित होला । मुद्दा मामिलामा आज हुने फैसला तपाईको पक्षमा हुनै छैन । ब्यापार ब्याबसायमा सन्तोष जनक नाफा कमाउन सकिनेछ । पुरानो रोग बल्झिने सम्भावना रहेको छ । खर्च बड्ने हुदा मन चिन्तित हुनेछ । बिद्यामा सफलपता पाउँन बडिनै संघर्ष गर्नुपर्ला । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरणमा केहि समस्या सिर्जना हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । धन तथा सम्पति लाभ हुन सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । पेट सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
मिथुन  (का की कु घ ङ छ के को हा ) श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको  समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । बिद्यामा गरिएको मेहनेत खेर जाने छैन । आमा तथा आमासरहका ब्याक्तिसँग टाडा हुनुपर्दा मन खिन्न हुनेछ  । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । 
कर्कट (हि हु हे हो डा डि डु डे डो ) ब्यापार ब्याबसायमा समय दिन नसक्दा घाटा सहनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । बाद बिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुनेछ । मुद्दा मामिला तथा न्यायलयमा  सहभागि भई बयान दिदा हारिने सम्भाबना रहेको छ । बिद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला । दाजुभाई तथा छिमेकिसँग बादबिवाद बढ्न सक्छ सजक भएर काम गर्नुहोला ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) बोलिको प्रभाव बढ्नेछ । राजनितिक सभा समारोहमा सहभागि भई आफ्नो प्रस्तुति पस्कने अवसर प्राप्त हुँदा मन चंगा रहनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्टान भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । ब्यापार ब्याबसायबाट प्रशस्त धन तथा सम्पति कमाई हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) बिदेशबाट आयात हुने सामानको ब्यापार ब्याबसाय  बाट प्रशस्त नाफा कमाउन सकिनेछ  । बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । बिद्या तथा प्रतिश्पर्धामा सम्मानजनक स्थान पाईनेछ  । मान सम्मान तथा प्रतिष्ठामा बृद्धि भएर  जानेछ  । सुधारात्मक कार्यमा खर्च बड्नेछ । अधिकार प्राप्तिको संघर्षमा तपाईको न्यायिक जित हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि तरल पदार्थ तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) ब्यापार ब्याबसायमा नाफा कमाउँन  बडिनै संघर्ष गर्नु पर्ला । सरकारि काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नुपर्ला । बिद्या तथा प्रतिश्पर्धामा सोचेजस्तो प्रगति नहोला । स्वास्थ्य सम्बन्धि सामान्य  समस्याले नसताउँला भन्न सकिन्न । कामहरु समयमा सम्पन्न नहुने हुनाले मानशिक तनाब बड्नेछ । भाग्यले साथ दिने छैन भने बुबासँग बिवाद बढ्नेछ  । सत्रुहरु तथा कुरा काट्ने हरु सक्रिय हुनेछन् ।
मकर (भो जा जी  खी खू खे खो गा गी) धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । धर्म सस्कृति तथा परम्परा जगेर्ना गर्ने जिम्मेवारि तपाईको काधमा आउनेछ । बिद्यामा तथा प्रतिश्पर्धात्मक क्षैत्रमा तपाई अग्र पंतिमा आउनुहुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । ब्यापार ब्याबसायबाट सन्तोष जनक आम्दानि हुनेछ । नाम दाँम तथा प्रतिष्ठा कमाउने समय रहेको छ । राज्जबाट सम्मानित होईनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) माया प्रेममा धोका हुनेछ । ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउनुहोला घाटा लाग्नेछ । धन सम्पतिमा अरुको गिद्धे नजर लाग्नुको साथै हराउन तथा चोरि हुन सक्छ । शेयर बजार ,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट नाफा हुने झिनु आषा रहेको छ । परिवारका सदस्य तपाईदेखि रिसाउने तथा टाडिनेछन् । बिद्यामा सफलता पाउँन कडा संघर्ष गर्नुपर्ला ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नु पर्नेछ । बादबिवाद तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । माया प्रेममा धोका हुन सक्छ तथा पति पत्नि बिच बिश्वासको बाताबरण बिग्रन सक्छ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै जोड गर्नु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । काम गर्दा ध्यान दिनुहोला मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ ।
रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।

Monday, April 18, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०७ गते । मंगलबार  । ईश्वी सन् २०१६ अप्रिल १९ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल त्रयोदशि । नक्षत्र उत्तराफाल्गुनि ५० घटि १३ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ३७ मिनेट, सूयास्त बेलुका ०६ बजेर ३० जादा । दिनमान ३२ घटि १३ पला ।    महावीर जयन्ति ।
मेष (चु चे चो ला लि लु ले लो अ ) वादबिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । ब्यापार ब्याबसायमा गरिएको लगानिबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुनेछ ।   
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) क्षमता प्रदशन गरि नाम तथा दाम कमाउने समय रहेको छ । माया प्रेममा बिस्वासको बाताबरण झन मजबुत भएर जानेछ  । बिद्यामा तथा बादबिवाद प्रतियोगितामा दिएको समय खेर जाने छैन । धन तथा सम्पति लाभ हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । पेट सम्बन्धि समस्या आउन सक्छ । सन्तानको माध्यमबाट काम बन्ने छ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) ब्यापार ब्याबसायमा ध्यान दिनुहोला अरुको भरमा छोड्दा घाटा लाग्न सक्छ । कृषि तथा पशुपालन ब्याबसायबाट भने राम्रै आम्दानि हुनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार आज नगर्नु नै राम्रो हुनेछ । राजनिति तथा समाजसेवामा जनताबाट धोका पाइनेछ । आमासँग तथा घर परिवारसँग टाडिनु पर्ने बाध्यता आईलाग्नेछ   । बिद्यामा प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ ।   
कर्कट (हि हु हे हो डा डि डु डे डो )उद्योग तथा ब्यापार ब्याबसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुःख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउँदा मानशिक तनाब बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा नआउँला ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । राजनितिक सभासमारोहमा सहभागि भर्ई आफ्नो गतिलो प्रस्तुति पस्कन पाउदा मन खुसि रहनेछ । तपाईको बोलि  तथा कार्यशैलिको  सबैले  तारिफ गर्नेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ ।  कुटुम्ब तथा आफन्त हरुबाट सहयोग प्राप्त हुनेछ । बिद्या वा प्रतिश्पर्धामा तपाई अब्बल साबित हुनुहुनेछ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । गरिएका कामहरुबाट राम्रो प्रतिफल पाईनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा राम्रै प्रगति हुनेछ ।  बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला । परिवार तथा आफन्तजनहरु तपाईदेखि टाडिन सक्छन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अनाबस्यक खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । माया प्रेममा धोका हुन सक्छ । आफन्तहरु तपाईदेखि टाडिन खोज्नेछन् ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा हाईड्रोपावर तथा औषधि सम्बन्धि ब्यापार ब्याबसायमा लगानि बडाउँदा बडि भन्दा बडि प्रतिफल प्राप्त हुनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । परिवार तथा आाफन्तजनबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) राजनिति तथा समाजसेवामा गरिएको  लगानि बाट लाभ लिनको लागि बढिनै संघर्ष गर्नु पर्नेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिएर काम गर्नुहोला । ब्यापार ब्याबसायमा आजको दिन लगानि नबढाउनु नै उत्तम रहेको छ । कृषि तथा पशुपालन ब्याबसायबाट भने सन्तोष जनक आम्दानि हुनेछ । बिद्यामा प्रगति गर्न कडा मेहनेत गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । 
मकर (भो जा जी  खी खू खे खो गा गी) धार्मिक कार्यका मन जानेछ ।  परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । बिद्यामा सफलता पाईनेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । गोप्य कुनै फाईलहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम सम्पादन गर्नुहोला । पुराना साथिभाईबाट सहयोग हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) ब्यापार ब्याबसायमा अलि बढि समय दिनु पर्नेछ । बैक तथा बित्तिय क्षेत्र तथा सट्टाको ब्याबसाय फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तै प्रगति भएर जानेछ । स्वास्थ्यमा श्वास प्रवास तथा एलर्जि हुन सक्छ सजक रहनु होला । मानशिक चिन्ता बढ्नुको साथै ऋण लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ तथा पति पत्नि बिचको सम्बन्धमा अबिश्वास बढ्नेछ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) बिद्या, वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा हुनेछ । छोटो तथा रमाईलो यात्राको अवसर प्राप्त हुनेछ । राजनिति तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।
रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।

              

Sunday, April 17, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०६ गते । सोमबार  । ईश्वी सन् २०१६ अप्रिल १८ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल दुवादशि ५६ घटी ५८ पला । नक्षत्र पुवाफाल्गुनि ४४ घटि ५३ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ३८ मिनेट, सूयास्त बेलुका ०६ बजेर ३० जादा । दिनमान ३२ घटि ०९ पला ।
           
मेष (चु चे चो ला लि लु ले लो अ ) बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन अरु समय भन्दा बढि मेहनेत गर्नुपर्नेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर जुर्नेछ भने मान तथा सम्मानमा बृद्धि हुनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । छोरा छोरि तथा सन्तानको माध्यमबाट तपाईको काममा सहयोग हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।
मिथुन  (का की कु घ ङ छ के को हा ) बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पराक्रम तथा आट बढ्ने हुँदा शाहसिलो कामहरु सम्पादन हुनेछन् । माया प्रेम तथा पति पत्निबिच मायाको गाठो झन कसिलो भएर जानेछ । बिद्यामा अरुभन्दा अग्र पंतिमा नाम आउनेछ । आम्दानिका स्रोतहरु पहिचान गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ ।   
कर्कट (हि हु हे हो डा डि डु डे डो ) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।  ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने नयाँ ब्यापार ब्याबसायको तथा कामको प्रश्ताब आउनेछ । स्वास्थ्य तपाईकै काबुमा रहनेछ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति प्रयोग हुनेछ ।आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेका बाटनै धोका हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई अगाडि बढिनेछ । ब्यापार ब्याबसायमा प्रसश्त नाफा कमाउन सकिनेछ बिशेष गरि तरल पदार्थ तथा औषधि सँग सम्बन्धित ब्याबसायमा लगानि गर्दा आम्दानि बढ्नेछ । माया प्रेममा  सामिप्यता बढेर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । बौद्धिक सभा समारोहमा भाग लिने अवसर पाईनेछ । सवारि साधन प्राप्तिको योग रहेको छ तथा भौतिक सामानहरु लाभ हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।  मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । महत्वपुर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । धर्म सस्कृति तथा परम्परा जगेर्ना गर्ने जिम्मेवारि तपाईको काधमा आउनेछ । बिद्यामा तथा प्रतिश्पर्धात्मक क्षैत्रमा तपाई अग्र पंतिमा आउनुहुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । ब्यापार ब्याबसायबाट सन्तोष जनक आम्दानि हुनेछ । नाम दाँम तथा प्रतिष्ठा कमाउने समय रहेको छ । राज्जबाट सम्मानित होईनेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउनुहोला घाटा लाग्नेछ । धन सम्पतिमा अरुको गिद्धे नजर लाग्नुको साथै हराउन तथा चोरि हुन सक्छ । शेयर बजार ,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट नाफा हुने झिनु आषा रहेको छ । परिवारका सदस्य तपाईदेखि रिसाउने तथा टाडिनेछन् । बिद्यामा सफलता पाउँन कडा संघर्ष गर्नुपर्ला । माया प्रेममा धोका हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । पति पत्नि बिच घनिष्टता बडेर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनेछ । बिद्यामा सोचेजस्तै प्रगति हुनेछ । मनोरञ्जनात्मक तथा अर्थपुर्ण यात्रा हुनेछ । भोतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) मुद्दा मामिला तथा बादबिवादमा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् । ब्यापार ब्याबसायमा प्रगति भएर जानेछ । बिद्यामा तपाईनै अब्बल साबित हुनुहुनेछ । स्वास्थ्य तपाईकै काबुमा रहनेछ । दाम्पत्य जिवन तथा माया प्रेममा मामिप्यता बढेर जानेछ । धन सम्पति तथा भौतिक सामान लाभ हुनेछ । खर्च बढ्ने हुनाले मन चिन्तित रहला । मामा तथा मावलि पक्षबाट सहयोग प्राप्त हुनेछ ।

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।          

Saturday, April 16, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०५ गते । आईतबार  । ईश्वी सन् २०१६ अप्रिल १७ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल एकादशि ५३ घटी ५५ पला । नक्षत्र मघा ४० घटि ३४ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ३९ मिनेट, सूयास्त बेलुका ०६ बजेर २९ जादा । दिनमान ३२ घटि ०५ पला ।                                                                        
मेष (चु चे चो ला लि लु ले लो अ ) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट  तपाईले गरेको काममा सहयोग हुनेछ  । ब्यापार ब्याबसायमा लगानि नबडाउँदा राम्रो हुनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । सवारि साधन चलाउँदा ध्यान दिनुहोला दुर्घटना हुन सक्छ ।                                                      बृष (ई ऊ ए ओ बा बि बु वे वो ) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ  । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग बिवाद हुनेछ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ ।
 कर्कट (हि हु हे हो डा डि डु डे डो ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोलिको प्रभाब बढ्नुको साथै महत्वपुर्ण निर्णयहरुमा आज हस्ताक्षर गर्नु राम्रो हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजनको अवसर मिल्नेछ । कुटुम्ब सँग सम्बन्ध बढेर जानेछ । बोलेकै भरमा काम बन्ने हुँनाले मन प्रशन्न हुनेछ । बिद्यामा प्रगति भएर जानेछ ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) सांगितिक माहोलमा दिन दित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ । ब्यापार ब्याबसायमा प्र्रशस्त नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पधामा तपाईकै जित हुनेछ । बुबाबाट तपाइैको काममा सहयोग प्राप्त हुनेछ ।
 कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) मान सम्मान तथा ईज्जत  प्रतिष्ठामा आँच आउनेछ । घर खर्च तथा हस्पिटल खर्च बडेर जानेछ । बुवा सरहका मानिस सँग बिवाद हुनेछ । स्वास्थ्यमा सामान्य खराबी आउन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेकोछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टायर जानेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ  । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरण बढेर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । गरिएका कामहरुबाट राम्रो प्रतिफल पाईनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघटमा दिन बित्नेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । बिद्यामा राम्रै प्रगति हुनेछ ।  बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) धर्म कर्ममा ध्यान जानेछ । आफ्नो परम्परा तथा सस्कृतिको जगेर्ना गर्ने काममा दिन बित्नेछ । बिद्यामा सफलता प्राप्त गर्नको लागि बडिनै मेहनेत गर्नुपर्ला । स्वास्थ्यमा सामान्य खराबि आउन सक्छ खानपिनमा ख्याल गर्नुहोला । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ ध्यान दिएर काम गर्नुहोला । ब्यापार ब्याबसाय फस्टायर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेको छ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) प्रेममा धोका हुन सक्छ । शेयर बजार तथा सट्टा तथा चिट्ठाको कारोबारबाट फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि छाति, श्वास प्रश्वास तथा पेट सम्बन्धि समस्याले सताउनेछ  । दिदि बहिनि सँग टाडै बस्नु बेश होला । बिद्यामा राम्रै सफलता प्राप्त हुनेछ । ब्यापार ब्याबसाय बाट सोचेजस्तो आम्दानि हुने छैन । धन तथा भौतिक सम्पति हरु हराउन तथा लुटिन सक्छ ख्याल गर्नुहोला ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) पारिवारिक सम्बन्ध, दाम्पत्य जिवत तथा माया प्रेममा सामिप्यता बढेर जानेछ  । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । लामो तथा रमाईलो यात्राहुने हुदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुनेछ । सवारि साधनको प्राप्तिको योग रहेको छ ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) बिद्यामा प्रगति भएर जानेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । पुरानो रोग निको हुनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।                                                                                                 

Friday, April 15, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०४ गते । शनिबार  । ईश्वी सन् २०१६ अप्रिल १६ तारिख ।नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  ।चैत्र शुक्ल दशमि ५२ घटी ०४ पला । नक्षत्र अश्लेशा ३७ घटि २६ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ४० मिनेट, सूयास्त बेलुका ०६ बजेर २९ जादा । दिनमान ३२ घटि ०१ पला ।                                                                                         
मेष (चु चे चो ला लि लु ले लो अ ) राजनिति तथा समाजसेवामा जनताको दबाबमुलक समर्थन रहनेछ । बिद्यामा राम्रै प्रगति भएर जानेछ । आमासँग मनमुटाब बड्नेछ । पति पत्निबिच अबिश्वासको बाताबरण सिर्जना हुनको साथै गोपनियता भङग हुन सक्छ । सवारि साधन तथा खनिज पदार्थको ब्यापार ब्याबसाय गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट सन्तोष जनक फाईदा हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । दाजुभाई तथा छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ । पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बोलिको प्रभाब बढ्नुको साथै महत्वपुर्ण निर्णयहरुमा आज हस्ताक्षर गर्नु राम्रो हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजनको अवसर मिल्नेछ । कुटुम्ब सँग सम्बन्ध बढेर जानेछ । बोलेकै भरमा काम बन्ने हुँनाले मन प्रशन्न हुनेछ । बिद्यामा प्रगति भएर जानेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो ) राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछन् । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित हुनेछ ।मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) स्वास्थ्य सम्बन्धि सामान्य समस्या बढ्नेछ ।  ब्यापार ब्याबसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुन सक्छ । अनाबस्यक ठाउमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुनेछ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त, दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको मेहनेछ बालुवामा पानि जस्तै हुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) कर्म प्राप्तिको योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको  गतिलो समर्थन प्राप्त हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । मान सम्मान तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । राज्यबाट  अधिकार प्राप्त हुनेछ । बुवासँगको सम्बन्ध सुमधुर भएर जानेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्ध अझ कसिलो भएर जानेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) बिद्यामा गरिएको लगानि खेर जाने छैन । प्रतिश्पर्धा तथा बादबिवादमा तपाईकै जित हुनेछ । धार्मिक कार्यमा मन जानुको साथै तिर्थ यात्राको प्रवल सम्भावना रहेको छ । बिद्या तथा धर्म बिस्तारको लागि लामो दुरिको यात्रा तय हुनेछ । परिवार तथा आफन्तजन बाट अपेक्षित सहयोग हुनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला ।                       
धनु (ये यो भा भी भू ध फा ढा भे) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । बैक तथा बित्तिय क्षेत्र संग सम्बन्धित कारोबारबाट भने फाईदा हुने देखिन्छ । कामहरु समयमा नबन्ने हुँदा मनमा अशान्ति पैदा हुनेछ । कामगर्दा ध्यान दिनुहोला ऋण लाग्न सक्छ । दिदि बहिनि सँग भने मनमुटाब बढ्नेछ । बिद्यामा सफलता पाउन बढिनै समय दिनुपर्नेछ । बिश्वास गरेकाहरुबाट धोका हुन सक्छ , गोप्य कुराहरु बाहिर आउन सक्छन् ।
मकर (भो जा जी  खी खू खे खो गा गी) ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नु होला घाटा लाग्न सक्छ । परिवार , आफन्त तथा पति पत्निबिच बादबिवाद तथा मनमुटाब हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । साझेदारि ब्याबसायमा हात नहाल्नु होला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । यात्रा गर्दा साबधानि अपनाउनुहोला तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) मुद्दा मामिला तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । आफन्त तथा साथिभाइबाट राम्रै सहयोग पाईयला । मामा तथा मावलि पक्षबिच घनिष्टता बढेर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । प्रशङशकहरुले तपाईको काममा हौसला प्रदान गर्नेछन् । न्यायिक फैसलाहरु तपाईकै पक्षमा हुनेछन् ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) बिद्यामा गरिएको मेहनेत खेर जाने छैन । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुन सक्छ । । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै मेहनेत गर्नुपर्ला । पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनको साथै माया प्रेमको डोरो झन कसिलो भएर जानेछ । सन्तान तथा आफन्तजन बाट सहयोग पाईनेछ ।

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।                                                                                             

Thursday, April 14, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
बि.स. २०७३ साल बैशाख ०३ गते । शुक्रबार  । ईश्वी सन् २०१६ अप्रिल १५ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल नहमि ५१ घटी ३० पला । नक्षत्र तिख्य ३५ घटि ३२ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ४१ मिनेट, सूयास्त बेलुका ०६ बजेर २८ जादा । दिनमान ३१ घटि ५७ पला ।                              मेष (चु चे चो ला लि लु ले लो अ ) घर जग्गा तथा सवारि साधनको ब्यापार ब्याबसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । कृषि तथा पशुपालन ब्याबसाय फस्टायर जानेछ । बिद्यामा सोचेजस्तो नहुन सक्छ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्नेहुदाँ नजिक नरहनुनै राम्रो हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । पराक्रम बढेर जानेहुनाले आफ्नै बलबुताले नयाँ नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकी सँगको सुमधुर सम्बन्धले मन प्रशन्न हुनेछ । छोटो तथा रमाईलो यात्रा हुनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद, बिद्या  तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ । माया प्रेममा बिश्वासको बाताबरण बन्नेछ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त होला । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त होला । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । बिद्यामा सफलता प्राप्त होला । ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नु पर्नेछ । आफन्तजन  बाट नै धोका हुन सक्छ सजक भएर काम गर्नुहोला ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) ब्यापार ब्याबसायमा घाटा सहनु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टाएर जानेछ । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउन  निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । माया प्रेम तथा पति पत्निबिच अबिश्वास बढेर जानेछ । दाजुभाई तथा आफन्त बाट धोका हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता पैदा हुनेछ  । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । तरल पदार्थ तथा औषधिसँग सम्बन्धित क्षेत्रमा लगानि नगर्नु होला । 
तुला ( रा री रु रे रो ता ती तू ते ) मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । आमा बाबुबाट तपाईको काममा सहयोग हुनेछ ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) सरकारि कामकाज गर्दा ध्यान दिनुहोला राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । धार्मिक कार्यका ध्यान गएपनि देखावटि मात्र हुनेछ । श्रमको उचित कदर हुनेछैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा मन चिन्तित हुनेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा तय हुनेछ ।   
धनु (ये यो भा भी भू ध फा ढा भे) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) माया प्रेममा अबिश्वास बढ्नेछ  । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ  । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । 
मीन (दी दू थ झ ञ दे दो चा चि ) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ  । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला ।

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।

Wednesday, April 13, 2016

आजको राशिफल
ज्योतिष परामर्श सेवा सदन
ज्योतिषि दुर्गा प्रसाद भण्डारी
नयाँ बर्ष २०७३ सालको सुखद अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालिहरुमा  तथा ज्योतिष शास्त्रमा आस्था राख्ने सबै सबैमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु ।
बि.स. २०७३ साल बैशाख ०२ गते । बिहिबार  । ईश्वी सन् २०१६ अप्रिल १४ तारिख ।  नेपाल सम्बत् १९३६ । सौम्यनामसंवत्सर । उत्तराणयनं । बसन्त ऋतु । श्रीशाके ११३८  । चैत्र शुक्ल अष्टमि ५२ घटी ११ पला । नक्षत्र पुनर्बशु ३४ घटि ५३ पला । काठमाडौंमा सूर्योदय ५ बजेर ४२ मिनेट, सूयास्त बेलुका ०६ बजेर २८ जादा । दिनमान ३१ घटि ५३ पला ।
                                                                             
मेष (चु चे चो ला लि लु ले लो अ ) पराक्रम बढेर जानेछ । वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग हुनेछ ।
बृष (ई ऊ ए ओ बा बि बु वे वो ) बोलोको प्रभाब बढ्नेछ । थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ साथै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कुटुम्ब तथा आफन्त जन तपाईको कामदेखि प्रशन्न हुनेछन् । माया प्रेम तथा पति पत्नि बिच मायाको डोरो झन कसिलो भएर जानेछ ।
मिथुन  (का की कु घ ङ छ के को हा ) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ । बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् ।
कर्कट (हि हु हे हो डा डि डु डे डो ) ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टायर जानेछ । । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । अनाबस्यक ठाउँमा बल तथा शक्ति प्रदशन हुनेछ । बिद्यामा सोचेजस्तो प्रगति हुनेछैन । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् । अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ ।
सिहं (मा मी मु मे मो टा टि टु टे ) बिद्यामा सफलता प्राप्त गर्न अरुसमय भन्दा बढिनै मेहनेत गर्नुपर्ला । दाजुभाई तथा आफन्तहरु तपाईदेखि टाडा हुनेछन् । माया प्रेममा धोका हुनसक्छ तथा पति पत्निबिच सामान्य मनमुटाब बढ्न सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । खानपानमा ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ ।
कन्या ( टो पा पि  पू ष ण ठ पे पो ) धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । धर्म सस्कृति तथा परम्परा जगेर्ना गर्ने जिम्मेवारि तपाईको काममा आउनेछ । बिद्यामा तथा प्रतिश्पर्धात्मक क्षैत्रमा तपाई अग्र पंतिमा आउनुहुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । ब्यापार ब्याबसायबाट सन्तोष जनक आम्दानि हुनेछ । नाम दाँम तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
तुला ( रा री रु रे रो ता ती तू ते ) माया प्रेममा धोका हुनेछ । ब्यापार ब्याबसायमा आजको दिन लगानि नबडाउनुहोला घाटा लाग्नेछ । धन सम्पतिमा अरुको गिद्धे नजर लाग्नुको साथै हराउन तथा चोरि हुन सक्छ । शेयर बजार ,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट नाफा हुने झिनु आषा रहेको छ । परिवारका सदस्य तपाईदेखि रिसाउने तथा टाडिनेछन् । बिद्यामा सफलता पाउँन कडा संघर्ष गर्नुपर्ला ।
बृश्चिक (तो ना नि नु ने नो या यी यू ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ  । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ ।  पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ ।
धनु (ये यो भा भी भू ध फा ढा भे) वादबिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । ब्यापार ब्याबसायमा गरिएको लगानिबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुनेछ ।
मकर (भो जा जी  खी खू खे खो गा गी) बिद्या ,वादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुनेछ । सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । ब्यापार ब्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग हुनेछ । तपाईका प्रतिद्धन्दिहरु तपाइकै प्रशंसा गर्दै हिड्नेछन् ।
कुम्भ (गू गे गो सा सि सू से सो दा ) बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । धन तथा सम्पति लाभ हुन सक्छ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । पेट सम्बन्धि समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
मीन (दी दू थ झ ञ दे दो चा चि ) घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन ब्याबसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला ।

रासिफलमा जे जस्तो भए पनि तपाईको दिन सुखमय तथा रमार्ईलोका साथ बितोस । धन्यबाद ।